Tag: जनता समाचार डटकम

बलियो सरकारको औसत काम

स्थिर र बलियो सरकार बनेका बेला मुलुकमा विकासले फड्को मार्ने अपेक्षा गरिएपनि सर्वेक्षणले त्यस्तो नदेखाएको समाचारको सार छ ।

भारतले पानी छोड्दा ९० परिवार नदीले घेरिए

भारतीय पक्षले पूर्वसूचनाविना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगरमा पर्ने कंकालिनी नगरपालिका १३ को गोबरगाढा डुबानमा परेको छ ।

‘दलाल पुँजीवादसँग सहकार्य गरे नेकपा सकिन्छ’

तत्कालीन माओवादी र एमालेको भागमा परेका जिल्लाको नेतृत्व भागबन्डा गर्नु थियो भने यति ढिलो गर्नु आवश्यक थिएन ।

‘जनता सफल हुँदा देश सफल हुन्छ’

-पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनताप्रति निष्ठावान भई एउटा निश्चित विचारको निर्देशनमा करर्पोट मान्यतालाई आत्मसात् गर्नु जनता प्रसारण तथा प्रकाशन लिमिटेडको लागि निकै चुनौति छ । यस्तो चुनौतिको सामना गरेर सफल हुनु

प्रचण्डबाट जनताको स्टुडियो उद्घाटन हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान जनता टेलिभिजनको प्रसारण स्टुडियो भवन उद्घाटनका लागि अध्यक्ष प्रचण्ड जनता

जनता समाचार तेश्रो वर्षमा

काठमाडौं । जनता समाचार डटकम आजदेखि तेश्रो वर्षमा प्रवेश गरेको छ ।  जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित पहिलो सञ्चार संस्था ‘जनता समाचार’ले सफलताका दुई वर्ष पार गरेको छ । नेपालमा

अनलाइनकारिताले सिकाएको पत्रकारिता !

नेपालमा अहिले अनलाइन पोर्टल धेरै खुलेका छन् । निश्चित औँलामा गन्न सकिने बाहेकका अनलाइन आफ्नो व्यापार व्यावसायमा लिप्त छन् । व्यापार गर्नु नराम्रो होइन तर भ्रामक समाचार सम्प्रेषण गरेर भिजिटर

मोबाइल र कम्युटरमा कसरी हेर्ने जनता टेलिभिजन ? (भिडियोसहित)

काठमाडौं । तपाईं जनता टेलिभिजनका कार्यक्रम, समाचार प्रत्यक्ष वा आफूलाई अनुकुल समयमा हेर्न सक्नुहुनेछ । इन्टरनेट एक्सेस भएको कम्युटर वा मोबाइलबाट तपाईं जनता समाचार डटकम, मोबाइल एप्स नेट टिभी र

साधारण सभाका झलकहरु (फोटोफिचर)

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको चौथो साधारण सभा सुरु भएको छ । कार्यक्रम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आथित्यतामा शुरु भएको हो । साधारण सभाको सुरुवाती चरणमा

आज जनताको साधारण सभा, प्रचण्डबाट उद्घाटन हुने

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको चौथो साधारण सभा आज (मंगलबार) बबरमहलस्थित कार्की बैंक्वेटमा हुँदैछ । समुदायका सर्वसाधारणको शेयर संकलन गरेर सञ्चालनमा आएको जनता प्रसारण तथा प्रकाशन लिमिटेडले टेलिभिजन