Tag: जनप्रतिनिधि

कर्मचारी र जनप्रतिनिधिले मनाए संविधान दिवस

संविधान ल्याउनका लागि आम नागरिकले ठुलो त्याग, तपस्या र बलिदानी गरेका छन् ।

कर्मचारी र जनप्रतिनिधि धमाधम विदेश

यस्तो उपलब्धिविहीन भ्रमणमा प्रमुख प्रशासकीय अधिकृत धेरै जाने गरेका छन् ।

प्रतिनिधिलाई चेतना भया !

संघका होउन् कि प्रदेशका, हाम्रा प्रतिनिधि अकल्पनीयसँग हलुङ्गा भए ।

स्थानीय तहका जनप्रतिनिधिको मासिक सुविधा तोकियो

प्रदेश १ मा नगरप्रमुख र उपप्रमुखसहित स्थानीय तहका जनप्रतिनिधिको मासिक सुविधा तोकिएको छ ।

यौन दुर्व्यवहार गरेकाे अभियोगमा जनप्रतिनिधि पक्राउ  

कुश्मा नगरपालिका – ९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरी पराजुली पक्राउ परेका हुन् ।

जनप्रतिनिधिमाथि गोली प्रहार

घाइते चेपाङको धादिङमा सामान्य उपचारपछि काठमाडौं नर्भिक अस्पतालमा उपचार भइरहेको छ । 

कांग्रेसका जनप्रतिनिधिद्वारा पोखरा महानगरमा तालाबन्दी

कांग्रेसका जनतप्रतिनिधिहरुले पोखरा महानगरपालिकामा तालाबन्दी गरेका छन् ।

जनप्रतिनिधिको रक्तदानले जोगियो सुत्केरीको ज्यान

बिष्टका अनुसार सुत्केरी र बच्चाकाे अवस्था सामान्य रहेकाे छ ।

तस्विरमा जनप्रतिनिधिकाे दुई वर्ष

भक्तपुर नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिको दुई वर्ष कार्यक्रममा गरिएको तस्वीर प्रर्दशनको अवलोकन गर्दै स्थानीय ।

उद्योग संघ अध्यक्षकै क्रसरले ७ सय परिवारको पानीको मुहान सुक्यो (भिडियोसहित)

फाउन्डेसन खन्दा नै पानीको मुहान सुकेपछि पानीकै लागि बसाईं सर्नु पर्ने पो हो कि, पीडा र त्रास छ सिंगो ७ सय परिवारको बस्तीमा ।