Tag: जाजरकाेट

ढिकीमा धान कुट्दै

रुकुमपश्चिम आठबिसकोट नगरपालिकामा ढिकीमा धान कुटिँदै ।

गोठालो जाँदा लाएको माया…

मुलुकमा लकडाउन भएकाले अहिले देशभरका विद्यालयहरु बन्द रहेका छन् ।

सररर पानी घट्टमा

जाजरकोट । नयाँ प्रविधिको विकासले लोम हुने अवस्थामा पुगेको पानी घट्टमा मकै पिँध्न बस्नुभएकी भेरी नगरपालिका–१, रिम्नकी ८० वर्षीया सर्केनी राना । यस गाउँका स्थानीयले यसैमा पिसानीको काम गर्ने गरेका

दाउराको जोहो

जाजरकोट । भेरी नगरपालिका–९ घोरनेटास्थित सामुदायिक वन समूहबाट २० वर्षपछि त्यस आसपास क्षेत्रका स्थानीयवासीलाई दाउरा काट्न अनुमति दिइएकाले पुर्जी लिएर दाउरा सङ्कलन गरिँदै । तस्बिर : हेमन्त केसी

अपहरणमा परेका शाही दम्पती अपहरणमुक्त

दैलेख । ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त हुनुभएकाे छ । शाहीलाई प्रहरीले कालीकोटको शुभकालिकाको छाती गाउँबाट अपहरणमुक्त गरेको हाे । शाही दम्पतीलाई अज्ञात समूहले वडा नम्बर २ को श्रीपाटामा

घाँसकाे भारी

जाजरकोट । जिल्लामा सबैभन्दा धेरै पशुचौपाय पालन गरिने बारेकोट गाउँपालिका–८ लैखमका महिला घाँसको भारी बोकेर घर जाँदै । स्थानीय महिला जंगलबाट दैनिक घाँस ल्याउने गर्दछन् । तस्बिरः हेमन्त केसी

जीर्ण बनेको दरबार

जाजरकोट । तत्कालिन राजा हरि शाहले विसं १८२५ मा निर्माण भएको जाजरकोट दरबार मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ। तस्बिरः हेमन्त केसी

चामलबाट पिठो

जाजरकोट । बारेकोट गाउँपालिका– ५ नायकवाडा, पाखामा सेलरोटी बनाउनका लागि काठको मुसलद्वारा चामलबाट पिठो बनाइँदै । यहाँ पिठो पिस्न, धानबाट चामल निकाल्नका लागि मिल नहुँदा मुसलद्वारा कुटिने गरिन्छ । तस्बिरः