एजेन्सी । जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थाल्नुभएको हो
यतिबेला नेपालका विभिन्न ठाउँमा रंगीचंगी छाता आकाशमा झुन्ड्याउने प्रचलन बढेको छ । मानिसहरु यसतर्फ आकर्षित पनि भएको देखिन्छ । काठमाडौंको संकटा, चितवन लगायतका ठाउँमा आकाशमा रंगीचंगी झण्डा झुन्ड्याएको देखिन्छ ।
काठमाडौं । जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो
एजेन्सी । तपाईलाई अचम्म लाग्न सक्छ गर्भधारण गर्न पनि हाकिमको अनुमति चाहिन्छ । सन्तान जन्माउने इच्छा बाबुआमाको हुन्छ । तर जापानमा महिलाले गर्भाधारण गर्नका लागि हाकिमको अनुमति लिनुपर्छ । अनुमति
भूकम्पका कारण भाैतिक तथा मानवीय क्षतिकाे विवरण प्राप्त भएकाे छैन ।
काठमाडौं । जापानले अर्को नोभेम्बरदेखि १२ देशका नागरिकलाई यात्रा अनुमति दिने भएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई जापान सरकारले खुला गरेको हो । जापानले
आइतबार बिहान भएको खेलमा ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा जित निकाल्दै उपाधिमाथि कब्जा जमाएकी हुन् ।
भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको समाचारमा जनाइएको छ ।
नागासाकी आक्रमणमा कम्तिमा १ लाख ४० हजार मानिसको मृत्यु भएको थियो ।
उद्वारका लागि कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।