पक्राउ परेका २५ मध्ये आठ जना केही दिनयता अस्पतालमा छन् ।
पक्राउ परेका ९ जना मध्ये केही व्यक्ति दशैंको समयमा पनि जुवा खालबाट पक्राउ परेका थिए ।
शनिबार महानगरीय प्रहरी परिसरको टोलीले जुवाखेलीरहेको गोप्य सूचनाका आधारमा छापामारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुबाट ७८ हजार ५०५ सहित नियन्त्रणमा लिई कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
पुष्पराज खनालको घरमा जुवा खेलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले १७ हजार ९ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।