Logo कार्तिक १२, २०७७ बुधबार


Tag: जुवातास

जुवा खेलिरहेका वडाध्यक्षसहित १० जना पक्राउ

बझाङ । जिल्लामा जुवातास खेलिरहेका वडाध्यक्षसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका–४ बाट जुवा खेलिरहेका १० जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जयपृथ्वी–४ का वडाध्यक्ष गगन

जुवातास खेलिरहेका ६ जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । वीरेन्द्रनगर–६ बसपार्कस्थित दैलेख घर भएका खगेन्द्र शाहीको न्यू दैलेखी रेस्टुरेन्टबाट जुवातास खेलिरहेका ६ जना पक्राउ परेका हुन्

तास खेलिरहेका १६ जना पक्राउ

चितवन । भरतपुर महानगरपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । भतरपुर–१ पोखरा बसपार्कस्थित हरि जिसीको घरबाट तास खेलिरहेका १६ जना पक्राउ परेका हुन् । भतरपुर–२ बस्ने

नगदसहित सात जना जुवाडे पक्राउ

राजन पौडेल पर्वत । कुश्मा नगरपालिका–७ आचार्य चोकबाट जुवातास खेलिरहेका सात जना पक्राउ परेका छन् । आचार्य चोकस्थित एक खाजाघरमा जुवा खेलिरहेको अवस्थामा मंगलबार प्रहरीले नगदसहित सात जनालाई पक्राउ गरेको

जुवातास खेलिरहेका १० जना पक्राउ

रुपन्देही । सिद्धार्थनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर–८ अंचलपुरमा विकास सेनको घरमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । उनीहरुको

जुवातास खेलिरहेका ८ जना पक्राउ

चितवन । भरतपुरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनले ८ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१ मिलनरोडबाट उनीहरूलाई नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको

जुवातास खेल्ने १० जना पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका–७ नयाँबस्तीबाट जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनारसहित १० जनालाई आइतबार राति

जुवातास खेल्ने ६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ पथरी नगरपालिका–३ घर भएका ४७ वर्षीय बिष्णु पोख्रेलको पुर्वेली बिष्णु दाईको कटेजमा जुवातास खेलिरहेको

जुवातास खेल्ने ५ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–७ नागसोती चौकबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ७४ हजार ६ सय ८५ रुपैयाँ र २ बुक ताससहित ५ जनालाई बिहीबार दिउँसो

कुखुराको खोरमा जुवातास खेल्ने ७ जना पक्राउ

कैलाली । लम्कीचुहा नगरपालिका–६ चोरीपुर खोलास्थित एक पुरानो कुखुराको खोरबाट जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई लाख ५९ हजार ७ सय रुपैयाँ, तीन बुक तास, कम्मल