Logo माघ ९, २०७७ शुक्रबार


Tag: जोखिम

जिल्ला प्रशासनमा सेवाग्राहीको चाप, कोरोनाको जोखिम बढ्यो

विद्यानन्द राम राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा सेवाग्राहीको चाप बढेसँगै कोरोनाको जोखिम पनि बढेको छ । सेवाग्राहीको चापलाई व्यवस्थित गर्न नसक्दिा थप कोरोना भाइरस संक्रमणको जोखिम बढेको हो ।

हालसम्म सुरक्षित मानिएकाे ताप्लेजुङमा जोखिम बढ्यो

ताप्लेजुङ । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना संक्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय संक्रमितको सङ्ख्या १७ हजार नाघेको छ भने संक्रमणबाट निधन हुनेको सङ्ख्या ४३६ पुगेको छ

पुनःनिर्माण प्राधिकरणले ४ वर्षअघि नै दिएको थियो सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा रहेको प्रतिवेदन

सिन्धुपाल्चोक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि सिन्धुपाल्चोकका २ सय ४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो । त्यसमा ७५ स्थान सुरक्षित,

काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा

काठमाडौं । तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट

आइतबारबाट जोर–बिजोरमा झन् कडाइ

काठमाडौं । कोरोना संक्रमण जोखिम रोकथाम तथा नियन्त्रण गर्न आइतबारबाट काठमाडौँ उपत्यकामा ‘जोर–बिजोर’ सवारी सञ्चालनमा कडाइ गरिने भएको छ । उपत्यकामा बिहीबारबाट पुनः जोर–बिजोर लागू गरिएको हो । काठमाडौँ, ललितपुर

काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा

काठमाडौं । राजधानी काठमाडौंमा पनि कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्न थालेको छ । शुक्रबार मात्रै काठमाडौं उपत्यकाका ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ३२, ललितपुरका

कोरोनाको लक्षणसहितका बिरामी देखिन थाले, सहरी क्षेत्र थप जोखिममा

काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ। भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको

मनसुनी गतिविधिसँगै बाढीपहिरोको जोखिम बढ्ने

काठमाडौं । चार दिनसम्म मौसमी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि

लुकिछिपी तथा शक्तिका आडमा आउनेले बढाए उपत्यकामा जोखिम

काठमाडौैं। काठमाडौं उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरू केही दिनअघि

सिरहामा स्वाब सङ्कलन रोकिँदा जोखिम बढ्दो

काठमाडौं । विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर,