Logo फाल्गुन २४, २०७७ सोमबार


Tag: जोसेफ शाही

युवा गायक जोसेफ शाहीको देउडा गीत ‘पियारी’ सार्वजनिक (भिडियोसहित)

चक्रबहादुर बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् ।

‘दुई बोतल बियरमा ‘मह सञ्चार’ नाम जुराएँ’

–जोसेफ शाही काठमाडौं । विश्वव्यापी रुपमा स्वभावैले अधिकांश व्यक्ति दुःखी हुन चाहन्नन् । सबै खुशी हुन चाहान्छन्, रमाउन चाहान्छन् । तसर्थ, हास्यप्रधान नाटक, सिरियल होस् या चलचित्र अधिकांशको रोजाईंमा पर्छ

टेम्पोवालीलाई असैह्य भएपछि…

जोसेफ शाही काठमाडौं । लेखकको नाम ठ्याक्कै सम्झनामा आएन । मान्छेको प्रवृत्ति बुझनलाई काठमाडौंका सडकमा गुडिरहेका गाडीलाई हेर्नुहोस् । बसले टेम्पोलाई पेल्छ, टेम्पोले ट्याक्सीलाई पेल्छ, ट्याक्सीले मोटरसाइकललाई अनि मोटरसाइकलले साइकललाई

नाचेर नथाक्ने ८१ वर्षीय जगन्नाथ

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो कोहि गीतको लय र तालसंगै नाचिहाल्छन् त कोहि मनमनै भएपनि

ड्राइभर दाइको नपग्लिएको मन

जोसेफ शाही काठमाडौं । हातको सिरानी र सडकको ओछ्यान बनाएर खुला आकाशमुनि दैनिकी गुजार्ने बालबालिकालाई हामी सडक बालबालिका भन्छौँ । जो बालबालिका एक छाक जोहो गर्न सडकमा भौतारिँदै हिँड्छन्, जसको