Logo कार्तिक १२, २०७७ बुधबार


Tag: ज्योतिष एवं वास्तु विद् सुरेन्द्र सापकोटा

२०७७ असाेज १६ गतेकाे राशिफल

सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ । धनको कारोबारमा सन्तोष मिल्नेछ ।

२०७७ असाेज १० गतेकाे राशिफल

प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला बाट छुटकारा मिल्नेछ ।

२०७७ असाेज ६ गतेकाे राशिफल

व्यावसायिक छोटो यात्रा हुनेछ । नया काममा पराक्रम बढ्नेछ । जिम्मेवारी सामना गर्नु पर्नेछ ।

२०७७ असाेज ४ गतेकाे राशिफल

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

२०७७ साउन १९ गतेको राशिफल

कृषिमा नाफा मिल्नेछ । व्यापारमा फाईदा हुनेछ । महिला मित्रको साथ पाईनेछ ।

२०७७ असार २० गतेको राशिफल

धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

२०७७ असार १४ गतेको राशिफल

मनोरन्जनमा खर्च हुनेछ, काममा प्रशंसा मिल्नेछ । काम अधुरो रहनेछ ।

तपाईको यो साता (असार १४ देखि २० गतेसम्मको राशिफल)

मेष– प्रतिष्पर्धामा विवाद आउनेछ, व्यक्तिगत काम पर सर्नेछ । घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवम् नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवम् साथीभाइसँग नयाँ मित्रता गाँसिनेछ

२०७७ असार १० गतेको राशिफल

राजनीतिक सम्मान हुनेछ, काममा प्रशंसा पाइनेछ ।

२०७६ फागुन ११ गतेको राशिफल

मेष- कामा व्यस्तता बढ्नेछ । अरुले प्रशंसा गनेछन् । वृष- धर्ममा रुचि जानेछ । पुराना कामबाट फाईदा मिल्नेछ । मिथुन- काममा अपसज आउनेछ । व्यर्थ भ्रमण हुनेछ । कर्कट- प्रेममा