Tag: झापा

संयुक्त हाइकु संग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक

कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो स्वरुप बेलबारीबाट प्रकाशित पुस्तक र पत्रिकाहरु प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा चर्च ब्वाइज

शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा निर्णायक गोल भएको थियो ।

पूर्वाञ्चल गोल्डकपमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

आर्मीका लागि दीपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरेका थिए ।

जर्जिया पठाई दिन्छु भन्दै ८ लाख ठग्ने पक्राउ

मोरङ पथरी नगरपालिका–१, उर्लावारीका ४३ वर्षीय रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

ब्वाइज युनाइटेड ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ को सेमिफाइनलमा प्रवेश

गाेर्खा ब्वाइजका दिपक राईले खेलको ३२औँ मिनेटमा गोल गर्ने अवसर गुमाएका थिए ।

पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा सिक्किम

विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ ।

करेन्ट लागेर दुईको मृत्यु

झापामा करेण्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

पूर्वाञ्चल गोल्डकपमा आयोजकमाथि सिक्कमको सहज जित

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ ।

अन्तर्राष्ट्रिय गोल्डकपः आयोजक र पाहुना टाेली भिड्दै

गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ ।

३४ परिवारलाई नयाँ घर हस्तान्तरण

पक्का पिलर सहितको टिनको छानो भएको घर उपलब्ध गराइएको छ ।