Tag: झापा

आफ्नै भाउजूलाई घाइते बनाएपछि…

प्रहरीका अनुसार शर्मिलाको उपचार धुलाबारीस्थित रोशन मेडिकलमा भइरहेको छ ।

‘नो हेल्मेट, नो पेट्रोल’ अभियान शुरू

मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ ।

गुन्द्रुके घाँस

कनकाई नगरपालिका–२ का कृषक हरि कार्कीले साइलेस प्रविधिबाट तयार पारेको घाँस ।

चुरे क्षेत्रमा फस्टाउँदै केराखेती

स्थानीयले उत्पादन गरेको केरा झापाको शनिश्चरे, बिर्तामोड हुँदै राजधानी काठमाडौसम्म पुग्ने गरेको छ ।

‘औद्योगिक पार्क’ डिपिआर अनुमति

बोर्ड बैठकले औद्योगिक पार्क निर्माणका लागि चीनको ल्हासास्थित एक कम्पनीलाई डिपीआर तयार पार्न अनुमति दिएको हो ।

कवि शिरोमणिको सालिक

दमकमा राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको शालिक अनावरण पश्चात सामूहिक तस्बिर खिचाउँदै ।

भकारीबाट कपडा झिक्दा गोमनले डस्यो

झापाको बाह्रदशीमा सर्पदंशका कारण एक व्यक्तिको मृत्यु भएको छ ।

पानी तान्दा करेन्ट लागेर मृत्यु

झापामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

विर्तामोडको हनुमान कम्प्लेक्समा भीषण आगलागी

विर्तामोडमा रहेको हनुमान कम्ल्पेसमा भीषण आगलागी भएको छ ।

भारतीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

भारतीय किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।