Tag: झापा

बिर्तामोड–भद्रपुर सडक चार लेनमा विस्तार

थप भएको योजनामा साढे १३ किलोमिटर सडक बन्ने भएको हो ।

स्वास्थ्यकर्मीकाे लापरवाहीले बिरामीको मृत्यु, बासिन्दाद्वारा अस्पताल तोडफोड, प्रहरीद्वारा अश्रुग्यास र लाठीचार्ज

अपेन्डिक्स भएर कन्काई अस्पताल पुर्याएकी २२ वर्षीया देभिता तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

पेट्रोलियम पदार्थको हाहाकार

साविक मेची अञ्चलका चार जिल्लामा दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको छ ।

प्रदेशस्तरीय तेक्वान्दो तथा कबड्डी प्रतियोगिता शुरु

एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो तथा कबड्डी पुरुष प्रतियोगिता मंगलबारदेखि काँकरभिट्टामा सुरु भएको छ ।

 एनआइसीको शाखारहित बैंकिङ केचनाकवल र पञ्चमुलमा

झापाको केचनाकवल र स्याङ्जाको पञ्चमुलमा सोमवारदेखि शाखारहित बैंकिङ् सेवा शुरु गरेको हो ।

निर्माणाधीन पुल बन्दाबन्दै भत्कियो

मेचीनगर नगरपालिका १२ स्थित हडियाँ खोलामा ९ वर्ष अघिबाट निर्माण शुरु गरिएको पुल भत्किएको छ ।

‘सिद्धान्तमा बहस केन्द्रित आवश्यक’

झापाका पदाधिकारीलाई सफत ग्रहण गराउँदै पोखरेलले कम्युनिष्ट पार्टी चलाउन विचारमा प्रष्ट हुनु पर्ने धारण राख्नुभयो ।

बम राखेको आरोपमा ५ पक्राउ

अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिको नाम खुलाउन नमिल्ने प्रहरीले जनाएको छ ।

शिक्षालाई प्राविधिक र सिपमुलक बनाइने

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आधारभुत शिक्षा नलिनेले राज्यको सुविधा लिन नपाउने बताउनुभएको छ ।

बम राखेकाे सूचना दिने पत्रकार पक्राउ

उर्लाबारी प्रहरी कार्यालयमा राखिएका पत्रकार श्रेष्ठसँग सोधपुछ भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।