Tag: झापा

माेजरमबाट महिलाको उद्वार

मानव बेचविखन गर्ने दलालको समूहले भारतको मिजोरम, नागाल्याण्ड लगायतका स्थानबाट नेपाली महिलाहरुलाई दक्षिणपूर्वी एशियाका मुलुक लैजाने गरेका छन् ।

जिपको ठक्करबाट एकको मृत्यु

मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो ।

रहस्यमयी मृत्यु भएकाे भन्दै छानबिन गर्न अधिकारकर्मीहरुको माग

मेचीनगर नगरपालिका ६ का १६ वर्षीय किशोर किरण कार्की ढोली (दर्जी) को रहस्यमयी मृत्यु भएको विषयमा छानबिन गर्न माग गरिएको छ ।

फोहर फाल्नेलाई फोहर ‘उपहार’

बनियानी । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने

अवैध रुपमा ल्याउँदै गरेको औषधी बरामद

अवैध रुपमा भारतबाट नेपाल भित्राउँदै गरेको अवस्थामा प्रहरीले २२ लाख ३० हजार मूल्य बराबरको औषधि बरामद गरेको छ ।

आगलागीमा एकै परिवारका ६ जना घाइते

झापा ।  कचनकवल–२ पाठामारीमा साेमबार साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छ जना जलेर घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया भारतीदेवी

लागुऔषधसहित तीन जना पक्राउ

बनियानी । झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक

७ बालबालिकाले गरे आत्महत्या

काठमाडौं । गत पुसमा झापा अर्नुनधारा नगरपालिका–३ की १० वर्षीया बालिका घरमै पासो लगाएर मृत अवस्थामा फेला परिन् । त्यसको चारदिन अघि कन्काई नगरपालिका २ मा भुजेल थरकी १२ वर्षीया

ट्रकको ठक्करबाट बाबु र छोराको मृत्यु

दमक । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले