काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट खोल्नुभएको छ । प्रधानमन्त्री ओलीले केही दिनअघि टिकटक अकाउन्ट खोल्नुभएको बताइएकाे छ । प्रधानमन्त्रीले आफूले गरेको भाषणका टुक्रा टिकटकमा राख्नुभएको छ ।