Logo माघ ९, २०७७ शुक्रबार


Tag: टीका

टीका, जमरासहित आशीर्वाद लिने क्रम आज पनि जारी

काठमाडौं । आश्विन शुक्ल त्रयोदशीको दिन आज पनि टीका, जमरासहित मान्यजनबाट आशीर्वाद लिने क्रम जारी छ । बडादशैंको आज चौंथो दिन पनि सुरक्षित रुपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरासहित

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिकाे हातबाट टीका ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडा दसैँको टीका लगाउनुभएकाे छ ।

राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादशैंका अवसरमा सोमबार गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि

विजया दशमी : टीकाकाे उत्तम साइत १० : १९ बजे

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

कैदीबन्दीलाई दशैंको टीका लगाउन राेक

राजन पौडेल पर्वत । जिल्ला कारागारमा रहेका कैदीबन्दीले यस वर्ष दशैंमा टिका लगाउन नपाउने भएका छन् । कोरना भाईरसकोे संक्रमण बढ्दै गएका कारण कैदीबन्दीले आफन्तबाट टीका लगाउन नपाउने भएका हुन्

राष्ट्रपतिले सर्वसाधारणलाई साढे २ बजेदेखि टीका लगाउने

सर्वसाधारणले टीका लगाउन जाँदा शीतल निवासको एक नम्बर ढोका प्रयोग गर्नुपर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।