Tag: ट्रक

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

हेटौँडामा ट्रक डुब्यो

वर्षाका कारण सतह बढेको कर्रा खोला हुँदै हेटौंडातर्फ आएको ट्रक डुबेको छ ।

‘मन्त्रीज्यूले भेट नदिने, हामीले ट्रक कसरी चलाउने’

‘यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा यातायात मन्त्रीज्यूले नै हामीसँग भेटसमेत दिनुभएन ।’

ट्रकमा सदरमुकाम जाँदै गरेका दुई महिलामाथि सामूहिक बलात्कार

प्रहरीका अनुसार धोवीबाट मन्थलीतर्फ आउने सवारीसाधन नपाएपछि दुई महिला ट्रकमा चढेर मन्थली फर्किँदै थिए ।

भ्यान र ट्रक जुध्दा आठ जनाको मृत्यु

प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने अधिकांश व्यक्ति एकै परिवारका रहेको बताएको छ ।

ट्रकको ठक्करबाट युवतीको मृत्यु, लम्कीबजार तनावग्रस्त

रावलको मृत्युपछि स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् ।

मध्यरातमा ट्रकमा मोटरसाइल ठोक्किँदा एकको मृत्यु

दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

राेकिराखेकाे ट्रकमा माेटरसाइकलले ठक्कर दिँदा चालककाे मृत्यु

पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्रकले भ्यानलाई ठक्कर दिँदा ११ जनाको मृत्यु

घटनालगत्तै उद्धारकर्ता, प्रहरी र स्थानीयबासिन्दाले घटनास्थलबाट उद्धार गरेका थिए भने घाइतेहरूलाई नजिकैको अस्पतालमा पु¥याएका थिए ।

भीडमा ट्रक घुस्दा १८ जनाको मृत्यु

काठमाडौं । ग्वाटेमालामा एक ट्रक चालकले मानिसहरुको भीडमा ट्रक लैजाँदा १८ जनाको मृत्यु भएको छ । बुधबार राती भएको घटना पछि ट्रक चालक फरार रहेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएको छ ।