पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ । सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा जिल्लाको तानसेन नगरपालिका वडानम्बर ८ मा
सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिका–१ चोचेडाँडामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । बा.५ ख २४१६ नम्बरको मिनीट्रकबाट खस्दा त्यही ट्रकको टायरले किचेर चोचेडाँडाकै ३८ वर्षीय कृष्णवीर तामाङको मृत्यु भएको
काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को लोगो ट्रिपर तथा ट्रकमा समेत टाँसिएको छ । नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समितिले २ सय भन्दा बढी ट्रिपर र ट्रकमा भ्रमण वर्षको लोगो तथा
बाँके । कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि विद्यार्थीको समूहले नाराजुलुस गर्दा स्थिति तनावग्रस्त बनेको छ । कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर स्थिति तनावग्रस्त भएकाे हाे
अनिल तिवारी बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ सडक खण्डस्थित जमुना पैनीमा ट्रकले किच्दा १४ वर्षिय एक बालकको ज्यान गएको छ । मृत्यु हुँनेमा निजगढ नगरपालिका–८ खयरघारी बस्ने करिब कार्की
हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
वर्षाका कारण सतह बढेको कर्रा खोला हुँदै हेटौंडातर्फ आएको ट्रक डुबेको छ ।
‘यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा यातायात मन्त्रीज्यूले नै हामीसँग भेटसमेत दिनुभएन ।’
प्रहरीका अनुसार धोवीबाट मन्थलीतर्फ आउने सवारीसाधन नपाएपछि दुई महिला ट्रकमा चढेर मन्थली फर्किँदै थिए ।
प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने अधिकांश व्यक्ति एकै परिवारका रहेको बताएको छ ।