Tag: ट्रम्प

‘कोरोनाभाइरस विरुद्धको खोप नबने पनि लकडाउन हट्दैन’

संक्रमितको संख्या अमेरिकामा १४ लाख ८४ हजार नाघेको छ ।

आफ्नै सुरक्षाकर्मीलाई कोरोना देखिएपछि आत्तिए ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको छ। ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भवनका एक कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो।

ट्रम्पमाथि लागेकाे महाअभियाेग प्रजातन्त्रमाथिकाे खतरा आक्रमण

यूएसए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाअभियोग प्रजातन्त्रमाथिको खतरनाक आक्रमण भएको ट्रम्पको कानूनी समूहले जनाएको छ । राष्ट्रपति ट्रम्पको कानूनी समूहले जारी गरेको ६ पृष्ठ लामो वक्तव्यमा महाअभियोग पत्रमा

राष्ट्रपति ट्रम्ममाथि महाअभियोगमा मतदानकाे तयारी

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ममाथि महाअभियोग लगाउने प्रस्ताव पारित गरेसँगै अब तल्लो सदनमा मतदान हुने तयारी छ । तल्लो सदनको नेतृत्व गरेकी छन् डेमोक्रेटिक नेतृ न्यान्सी पेलोसीको नेतृत्वमा राष्ट्रपति

ट्रम्पमाथि महाअभियोग लगाउने औपचारिक अभियोग प्रमाणिकरण

काठमाडाैं । अमेरिकी तल्लो सदनको न्यायीक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी औपचारिक अभियोगहरु प्रमाणिकरण गरेको छ । सदनको न्यायीक समितिले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी दुई बुँदे अभियोगसहितको

ट्रम्पले सोधे –के छ नेपालको खबर

प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन् ।

ट्रम्पले दिए भेनेजुएलाको सेनालाई यस्तो चेतावनी

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनासँग राष्ट्रपति निकोलश मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गर्नुभएको छ । ट्रम्पले सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी नेता क्आन गुएडोलाई

राष्ट्रिय संकट घोषणा गर्ने ट्रम्पको चेतावनी

काठमाडौं। विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारको खर्च बन्दी वर्षौसम्म लम्ब्याइदिन आफू तयार भएको चेतावनी दिनुभएको छ । वरिष्ठ डेमोक्र्याट नेताहरूसँग कुराकानीपछि उहाँले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन