Logo कार्तिक १०, २०७७ सोमबार


Tag: ट्राफिक प्रहरी

दमौली बजारमा अबदेखि ‘नो हर्न, नो ओभरटेक’

तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो

ट्राफिक प्रहरीले थाल्यो नमस्कार अभियान

तनहुँ । जिल्ला ट्राफिक कार्यालयले चालक र आम नागरिकप्रति नमस्कार अभियान थालेको छ । ट्राफिकले सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले मंगलबारदेखि नमस्कार अभियान शुरु गरेको हो । पृथ्वीराजमार्ग

कोटेश्वरमा कार्यरत १९ ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि

सांकेतिक : तस्वीर काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १९ ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार साँझमात्रै १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो। त्यसअघि

कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु

नवलपरासी । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको छ । शनिबार बिहान रुपन्देहीको रोहिणी गाउँपालिका वडानम्बर ४ छिपागडस्थित हुलाकी सडक खण्डमा  लु २ च

ट्राफिक प्रहरीद्वारा रात्रिकालीन सवारी जाँच शुरू

चितवन प्रहरीले जिल्लामा हुने सवारी साधन दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ ।

काठमाडौंका दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंका दुई ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणका क्रममा महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी

आजदेखि मोटरसाइकलमा पनि जोर–बिजोर प्रणाली

काठमाडौं । लकडाउन केही खुकुलो बनाउने क्रममा सरकारले जोर–बिजोर नम्बरका आधारमा सवारीसाधन सञ्चालन गर्न दिने भएको छ । जोर बिजोरका आधारमा निजी सवारी साधन समेत सञ्चालन गर्न दिएको सरकारले आज

घरमै गएर चिट काट्दै ट्राफिक प्रहरी

काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरे घरमै गएर चिट काट्ने भएको छ । ट्राफिक प्रहरी महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै ट्राफिक नियम उल्लंघन गरे सीसीटिभीको माध्यमबाट घरमै पुगेर

ट्राफिकले शुरु गर्यो रात्रीकालिन चेकजाँच

चितवन । ट्राफिक प्रहरीले चितवनमा रात्रीकालिन चेकजाँचमा कडाइ गरेको छ । अधिकांश सवारी दुर्घटना रातको समयमा भएकाले दुर्घटना न्यूनिकरणमा जोड दिन ट्राफिकले रात्रीकालिन चेकजाँच शुरु गरेको हो । चालु आर्थिक

सवारी दुर्घटनाको मुख्य कारण मानवीय लापरवाही

सांकेतिक तस्बिर  अनिल तिवारी बारा । ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ ले सवारी दुर्घटना बढ्नुको मुख्य कारण मानवीय लापरवाही रहेको बताएको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरीको