Logo मंसिर ८, २०७७ सोमबार


Tag: ठक्कर

ट्रिपरको ठक्करबाट दाजुभाइकै मृत्यु

काभ्रे । धुलिखेल नगरपालिका–२ रविओपीमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुइ दाजुभाइको मृत्यु भएको छ । बा ४ छ ६३८६ नम्वरको ट्रिपरले वा ३६ प ५०५२ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुई

भारतीय गाडीको ठक्करबाट वृद्धको मृत्यु

काठमाडौं । भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ । सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले

ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगढीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । रा.१ त. ७५७ नम्बरको ट्याक्टरले लु.५८ प १८४३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल

ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । दमक नगरपालिका–५ हरिओम कोलनीमा ट्रिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । को१ख ५५२४ नम्बरको ट्रिपरले बुधबार बिहान ठक्कर दिँदा दमक नगरपालिका–१ श्रीपालीटोलका १६ वर्षीय सोवित दर्जीको मृत्यु

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिन्धुली । कमलामाई बगरपालिका–८ डुमरियामा बोलेरो गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मे.१ ज १५४३ नम्बरको बलेरो गाडीको ठक्करबाट मंगलबार कमलामाईका ५२ वर्षीय रणबहादुर सुनुवारको मृत्यु भएको हो

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

सर्लाही । जनकपुर उपमहानगरपालिका–१७ मनहरपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ज.७ प १९५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मनहरपुरकै ६० वर्षीय कारी महराको मृत्यु भएको हो । वैशाख

एम्बुलेन्सको ठक्करबाट स्वास्थ्यकर्मीको मृत्यु

सुनसरीको घोपाली टोलमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

स्कुल बसको ठक्करबाट २ वर्षे बालकको मृत्यु

सिरहा । स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । सिरहा नगरपालिका–२२ बङ्गठिया चोकमा आइतबार बिहान घ.१ ख ३५७ नम्बरको स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको हो ।

टिपरकाे ठक्करबाट १८ महिने शिशुकाे मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका-९ मा मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ । जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा १८

कारको ठक्करबाट एकको मृत्यु

काठमाडौं । कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–५ मुड्खु भञ्ज्याङमा बा.३ च ४०६४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । कारको