टिफर र टिफर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइहेको प्रहरीले बताएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–६ मा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
धादिङको गजुरीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएका छन् ।
मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको प्रहरीले जनाएकाे छ ।
दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।
लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हवल्दार कालिदास भण्डारीको मृत्यु भएको हो ।