Logo माघ ६, २०७७ मंगलबार


Tag: ठक्कर

टिफरले मोटरसाइकललाई ठक्कर दिदा एककाे निधन, एक घाइते

टिफर र टिफर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइहेको प्रहरीले बताएको छ ।

बसकाे ठक्करबाट मोटरसाइलमा सवार दुईजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–६ मा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

गजुरीमा दुई मोटरसाइकल ठोक्किएपछि…

धादिङको गजुरीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएका छन् ।

जिपको ठक्करबाट एकको मृत्यु

मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो ।

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको प्रहरीले जनाएकाे छ ।

मध्यरातमा ट्रकमा मोटरसाइल ठोक्किँदा एकको मृत्यु

दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

राेकिराखेकाे ट्रकमा माेटरसाइकलले ठक्कर दिँदा चालककाे मृत्यु

पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट घाइते सशस्त्र हवल्दारको मृत्यु

लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हवल्दार कालिदास भण्डारीको मृत्यु भएको हो ।