बारा । जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसिपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी जरिवाना लगाइएको छ । काम नगर्ने कम्पनी युनाइटेड बिल्डर्सलाई एक करोड ६८ लाख
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको
मनाङ । मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ । पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ठेकेदारले काम नगर्ने तर दोष चाहिँ प्रधानमन्त्रीको टाउकोमा लगाउने काम भइरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति पाँचथरले शनिबार फिदिममा आयोजना गरेको
काठमाडौं। उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि बालुवा व्यापारले तीव्रता पाएको छ । स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन् गरिरहेका पाइएको
मल नल्याएका कम्पनीलाई कालोसूचीमा राखेर मात्रै नहुने भन्दै उनीहरुले क्षतिपूर्ति पनि भराउनुपर्ने माग गरेका हुन् ।
मोरङ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि एक ठेकेदारले खुकुरी प्रहार गरेका छन् । ठेक्का नपाएको निहुँमा ठेकेदार भवन मल्ल ठकुरीले गाउँपालिकाका उपाध्यक्षको कार्यकक्षमा नै अध्यक्ष कार्कीकाे घाँटीमा खुकुरी प्रहार
विद्यानन्द राम राजविराज । सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीद्वारा राजविराज नगरपालिकामा सञ्चालित सडक तथा नाला निर्माण कार्यमा ठेकेदार कम्पनीले मनमानी गरिरहेको पाइएको छ । ठेकेदारको मानमानी विरुद्ध सर्वसाधारणले
पाल्पा । जिल्लामा ठेकेदारबीच कुटाकुट भएको छ । अस्पतालको औषधि खरिद सम्बन्धी टेण्डरको विषयलाई लिएर ठेकेदारबीच कुटाकुट भएको हो । शुक्रबार बिहान १० बजे टेण्डर हाल्न गएका व्यवसायीलाई रोक्ने क्रममा
फाइल तस्बिर बारा । कोहल्बी नगरपालिकाका नगरप्रमुख भरतबहादुर भण्डारीले ठेक्कापट्टाको काम गर्दै आउनुभएको आरोप लागेको छ । नगरप्रमुख भण्डारीले नातागोता र आफन्तमार्फत ठेकेदारीको काममा एकाधिकार जमाएको भन्दै नगरपालिकामा विरोधसमेत शुरु