थप २ वटा शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २ सय २७ पुगेको बैंकले जनाएकाे छ ।
डोटी । शिखर नगरपालिका–१ मेड्डि गाउँमा धान काट्दै गरेका किसान । समयमै धान पाकेपछि यहाँका गाउँघरमा किसानलाई धान काट्न भ्याइ नभ्याइ छ । तस्बिर : विमलबहादुर विष्ट
खासगरी स्थानीयमा रोग प्रतिरोधात्मक क्षमता बढी भएका कारण कोरोनाको संक्रमण छिट्टै निको हुने गरेकाे डा. ठकुल्लाको अनुभव छ ।
सदरमुकाम सिलगढीमा रहेका सरकारी कार्यालयमा आवतजावत गर्न यातायातका साधन तथा सेवाग्राहीलाई समस्या भएको छ।
डोटी । जिल्लामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहीबार बिहान १० बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । भूकम्प जिल्लाको तिखाटार केन्द्रबिन्दु बनाएर गएको
कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पसल, एक जीप, पाँच चौपायासहित १७ जना बगाएको थियो ।
असिनापानीले किसानले लगाएको हिउँदैबाली तथा तरकारीखेतीमा ठूलो क्षति गरेको छ ।
सायल गाउँपालिकाका स्थानीयवासीले बिक्री गर्न बुनेको बहुउपयोगी डोको ।
डोटी । केआइसिंह गाउँपालिकामा भेटिएको गिद्धको बथान स्थानीयस्तरबाट गिद्धको संरक्षणमा ध्यान दिन थालेपछि यसको संख्यामा वृद्धि भएको छ । तस्बिर : विमलबहादुर विष्ट
डोटी । ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । शाखाकोउद्घाटन संयुक्त रुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य