वरिष्ठ शल्यचिकित्सक डा. मुडभरीको कोरोना संक्रमणबाट मृत्यु
काडमाडौं । वरिष्ठ शल्यचिकित्सक डा.ध्रुव शर्मा मुडभरीको कोरोना संकमणका कारण मृत्यु भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका ७७ वर्षीय डा.मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ