Tag: डुबान

महेन्द्रनगर जलमग्न

मंगलबार बिहान ३ बजेदेखिको अविरलको कारण महेन्द्रनगर बजारसहितका बस्ती जलमग्न छ ।

उत्तरगंगाले बगाउँदा एककाे मृत्यु, एक बेपत्ता

ढोरपाटन नगरपालिका–९ बस्ने नरबहादुर विक र सोही स्थानकै वर्ष २२ का सेते विक स्यालपाखेबाट नविगाउँ जान नदी तर्ने क्रममा बगाएको थियो ।

उद्धार र राहतको व्यवस्था गर्न माग

यादवले बाढी, पहिरो र डुबान पीडितलाई राहत वितरणका लागि आवश्यक समन्वय गर्न सरकारलाई सचेत गराउनुभयो ।

एकअर्कालाई दोष दिएर कति दिन चल्छ ? : सभापति देउवा

देउवाले बाढी र डुबान प्रभावितलाई सरकारले आफ्नो कर्तव्य र दायित्व पुरा गर्न नसकेको दाबी गर्नुभयो ।

मनसुन फेरि शुरु, यी क्षेत्र बाढीको उच्च जोखिममा

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहेपनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेका र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उहाँले बताउनुभयो ।

महोत्तरीमा बाढी र डुबानबाट मृतकको संख्या ६ पुग्यो

महोत्तरीमा बाढी र डुबानले मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ ।

यस्तो छ २४ घण्टाको मौसमी अवस्था

पश्चिमी भूभागका थोरै स्थानमा साथै मध्य भू–भागका र पूर्वी भू–भागका केही स्थानमा मनसूनी वर्षा भइरहेको छ ।

देशको आधा हिस्सा डुबाउने ११ भारतीय बाँध

बागमतीको पानी एक थोपा नछिर्ने गरी भारतले सीमा क्षेत्रमा बाँध बाँधेको छ । जसको कारण रौतहटको सदरमुकाम गौर चुर्लुम्म डुबेको छ ।

बाढी, पहिरो र डुबानबाट ६७ को मृत्यु, ३२ बेपत्ता (अपडेट)

बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो र डुबानमा परी हालसम्म ५० को मृत्यु
कहाँ के भयो ? पछिल्लो अपडेट

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।