Tag: डेंगु

डेंगु जाँच्ने ‘किट’ गुणस्तरहीन

टेकु अस्पतालमा डेंगुको लक्षण परीक्षणमा प्रयोग भएको ‘किट’ गुणस्तरहीन रहेकाे रहस्य खुलेकाे छ ।

पर्यटकीय स्थलमा डेंगुविरुद्ध अभियान संचालन गरिने

डेंगु रोगको संक्रमण हुन नदिनका लागि पर्यटकीय स्थलमा विशेष अभियान नै संचालन गर्ने भएको छ ।

‘डेंगुले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने स्थिति छैन’

डेंगुले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने स्थिति छैन ।

डेंगुको भाइरस अध्ययन गर्ने केमिकल अभाव

लामखुट्टेमा कस्तो भाइरस छ, त्यो भाइरसमा कस्तो परिवर्तन देखिन्छ भनि अध्ययन हुनु आवश्यक रहेको विज्ञको सुझाव छ ।

डेंगुबारे सचेत हुन विज्ञकाे सुझाव

डेंगु नियन्त्रणका लागि घरघरबाटै सरसफाइ अभियान शुरु गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

महानगरपालिकाद्वारा डेंगु परीक्षण किट प्रदान

कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुरमा फैलिरहेको डेंगु रोगको उपचारमा सहज हुने बिश्वास व्यक्त गर्नुभयो ।

प्रदेश ३ मा डेंगुको प्रकोप बढ्दै, बिरामीको संख्या ४ हजार

मन्त्री दुलालले प्रत्येक हप्ता डेंगु नियन्त्रणका लागि हरेक स्थानीय तह र जिल्ला स्तरमा अभियान चलाइने बताउनुभयो ।

‘विश्वमा ४० करोडलाई डेंगु’

हाम्रा छिमेकी राष्ट्र र अन्य मित्रराष्ट्रसँग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौं ।

डेंगु रोगको परीक्षण निशुल्क

कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार बिहीबार बिहान ८ बजेदेखि औपचारिक कार्यक्रमका बीच डेंगु परीक्षण निशुल्क गर्ने जानकारी गराउनुभयो ।

चिकित्सक भन्छन् – डेंगुबाट जोगिन बाहुले र हलुका रङकाे लुगा लगाऔँ

सुझाएको एउटा सामान्य उपाय हो –लामखुट्टे फिकाभन्दा गाढा रङमा झ्यामिन्छन् । त्यसैले लुगा फिक्का रङको लगाएको बेस ।