Tag: डेंगु

आँखा शल्यचिकित्सक डा. रुइत डेंगुबाट संक्रमित

मर्निङ वाककालागि स्वयम्भू वरिपरि परिक्रमा गर्नेक्रममा आफू डेंगु रोगबाट संक्रमीत भएको हुनसक्ने डा. रुइतको भनाइ छ ।

डा. रुइतलाई पनि डेंगु

चर्चित आँखा बिशेषज्ञ प्रा डा.  सन्दुक रुइतलाई डेंगु भएको छ ।

डेंगु रोग नियन्त्रणका लागि कार्ययोजना माग

चिकित्सकका अनुसार हाल डेंगु रोगको संक्रमणमा परी ३, हजार ५ सय ८० जना बिरामी अस्पताल भर्ना भएका छन् ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बचौं

चिकित्सकका अनुसार यो रोग नेपालमा महामारीको रुपमा फैलिएको छैन ।

डेङ्गुका कारण ४ को मृत्यु

गतवर्ष डेङ्गु रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो ।

राजधानीमै डेंगुको भयावह

डेंगुबाट राजधानी लगायत देशभरका ४२ जिल्ला प्रभावित भएका छन् ।

डेंगु नियन्त्रणबाहिर

प्राणघातक रोग डेंगुको प्रकोप दिनप्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभए यसले विकराल रुप लिने आशंका बढ्दै गएको छ ।

डेंगु विरुद्धको जनचेतना मुलक अभियान

यादवले जनचेतना अभिवृद्धिका साथै आवश्यक सतर्कता अपनाउने सवालमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

डेंगुबाट तीन जनाको मृत्यु

डेंगु र स्क्रवर्टाफसका कारण ३ जनाको मृत्यु भएको छ । 

काठमाडौंमा पनि हुन सक्छ डेंगु (भिडियोसहित)

डेंगु तराईमा मात्र होइन काठमाडौं उपत्यकामा समेत हुन सक्ने खतरा छ ।