Tag: तलब

२९ हजार ६ सय जनाकाे पारिश्रमिक खारेज

त्यसमा महानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा संलग्न जनप्रनिधि छन् ।

सांसदको तलब भन्दा भत्ता धेरै

यो हिसावले सांसदले एक महिनामै औसत ९६ हजार ५७३ रुपैयाँ भत्ता बुझ्छन् ।

पेन्सनधारीलाई पनि तलब

द्धितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि ०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए ।

पत्रकारलाई तलब र दशैं खर्च उपलब्ध गराउन आग्रह

नेपाल पत्रकार महासंघले सञ्चारकर्मीलाई तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह गरेको छ ।

आईजीपी र एआईनजीको तलब बराबर, अन्यको कति ?

सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका आईजीपी र एआईजीको तलबसमेत बराबर छ ।

१८ प्रतिशतले बढ्यो उच्चपदस्थको तलब

पदाधिकारीको सेवासुविधा छुट्टै भएकाले बजेट भाषणका क्रममा तलब वृद्धि नगरिएको हो ।

कोसी र गण्डकका कर्मचारी बुझ्छन्, भारतबाट तलब

अधिकृतद्वय चोङबाङ र सिंहले याे कोसी र गण्डक सम्झौतामा भएकै प्रबन्धअनुसारको व्यवस्था रहेको जिकिर गरेका छन् ।

‘बाढीपहिरो पीडितका लागि कांग्रेस सांसदको एक महिनाको तलब’

पीडितको उद्धार तथा राहतमा सबैले स्वयंसेवी ढंगबाट परिचालित हुन आवश्यक रहेको पौडेलको भनाइ छ ।

सरकारी कर्मचारीको तलब कति बढ्यो ? (सूचीसहित)

शिक्षक, कर्मचारी, सेना, पुलिसलगायत सरकारी तलब खाने सबैको तलब २० प्रतिशतले बढ्ने भएको हो।

प्रधानमन्त्री, मन्त्री र स्वकीय सचिवको तलब बढ्ने, अब कति पुग्छ ?

प्रधानमन्त्रीदेखि सहायक मन्त्रीसम्मले देशभित्र भ्रमण गर्दा दैनिक ३ हजार रुपैयाँ भत्ता पाउने गरेका छन् ।