Tag: ताप्लेजुङ

पुलबाट खसेर एकको मृत्यु

वडा नम्बर ४ सौरेनीका २९ वर्षीय सुरेन्द्र तामाङको मृत्यू भएको स्थानीय सुनिता शेपाले जानकारी दिनुभयो ।

यात्रु अभावमा सुकेटार विमानस्थल बन्द

यात्रु पाए कार्यतालिका अनुसार नियमित उडान गर्ने वायुसेवा निगमले जनाएको छ ।

विप्लवका पूर्व जनसकार प्रमुख सत्तारुढ दल (नेकपा) मा प्रवेश

लिम्बूले बुधबार प्रेस विज्ञप्तिमार्फत विप्लव नेतृत्वको पार्टी परित्याग गरेको जनाउँदै नेकपामा प्रवेश गरेको बताएका हुन् ।

जनताकर्मी लिम्बू सम्मानित

प्रतियोगिताको शुक्रबार भएको समापन कार्यक्रममा नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

दूषित पानीका कारण रोगको संक्रमण

पानीबाट लाग्ने रोगका बिरामीहरू बढ्दै गएका छन् ।

ताप्लेजुङमा नेपाल टेलिकमको मोबाइल र एडीएसएल अवरुद्ध

नेपाल टेलिकमको एनटिसी मोवाईल तथा एडीएसएल सेवा अवरुद्ध भएको छ ।

ताप्लेजुङमा श्रीमतीमाथि खुकुरी प्रहार

ताप्लेजुङमा एक पुरुषले श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् ।

पाँचथर हत्या प्रकरणः ६ दिन अघि नुनमा सिसा मिसाएर हत्या प्रयास

हत्या भएकी जस्मिता फियाकको घरमा आइतबार तालिममा सहभागीहरुले खाजा खाँदा शिशा भेटिएको थियो ।