Logo फाल्गुन १३, २०७७ बिहीबार


Tag: तिहार

तिहारमा मात्रै विदेशियाे ७ अर्ब रुपैयाँ

नागरिकमा विदेशी सामानको मोह जसरी बढ्दै गएको छ स्वदेशी उत्पादनलाई बढाउन सरकारी बेमतलव पनि उसै गरी चुलिएको छ ।

भ्रातृत्वकाे पर्व तिहार र सप्तरङ्गी टीकाकाे महत्व

मखमली फूलको माला लगाउनुको अर्थ सुख दुःखमा एकै किसिमको व्यवहार गर्नु र सधैँ तेजिलो भइरहनु भन्ने हो ।

‘तिहारकाे उज्यालाेले राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गराेस्’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्व  र यसकाे उज्यालाेले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको

आज गाई र गोरु तिहार मनाइदै

काठमाडौं । यमपञ्चकको चौथो दिन आइतबार (आज) गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । याे गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

डेढ लाख बढीकाे पटका बरामद

कपिलवस्तु । जिल्लामा तिहारलाई लक्षित गरि भित्राइएका पटका बरामद गरिएकाे छ । विभिन्न नाकामा तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मूल्यका पटाका प्रहरीले बरामद गरेको हो। सिमा क्षेत्रमा रहेका

रंगोली बनाउने सजिलो तरिका

काठमाडौं । नेपालीको दोस्रो महान चाड तिहार हाम्रो घर दैलोमा भित्रिसकेको छ । यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा गरि मनाइदैछ । तिहार भन्ने बित्तिकै विशेषगरि हामी झिलिमिली रमाइलो रंगीन पर्व

तिहारको तेस्रो दिन, लक्ष्मीपूजा गरिदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आजै  कुकुर तिहार पनि परेको छ । कुकुर

तिहारलाई सेलरोटी बनाउँदै हुनुहुन्छ ? यसरी बनाउनुस् स्वादिष्ट सेलरोटी

रोटीलाई तेल वा घ्युमा पकाउन सकिन्छ । केमा पकाउने हो त्यसलाई ताइमा हालेर तताउने ।

आज यमपञ्चककाे दोस्रो दिन, कागको पूजा गरिँदै

काठमाडौं । आज कार्तिक कृष्ण त्रयोदशी यमपञ्चकको दोस्रो दिन कागको पूजा गरेर मनाइँदै छ । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँन्छ । बिहान सूर्योदयकालमा

देउसी भैलो खेल्न बन्देज

चितवन । यहाँ तिहार समयमा देउसी भैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले देउसीभैलो खेल्न रोक लगाएको हो । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा