मुलुकमा लोडसेडिङ हटेपछि तिहारको बेला घरघरमा झिलिमिली बत्ती राख्ने क्रम बढेको छ ।
तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ ।
नेवारी समुदायले तिहारको बिदा लम्याउन माग गरेका छन् ।