Logo ६ असार २०७८, आईतवार


Tag: दमाैली

शान्तिवाटिका पार्क

व्यास नगरपालिका–३ व्यास गुफा क्षेत्र नजिक रहेको शान्तिवाटिका पार्क

माहुरी फार्म

तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ राङ्दीका टिकाराम गुरुङले सञ्चालन गरेको गुरुङ माहुरी फार्मको अवलोकन गर्दै सर्वसाधारण । एक सय २३ माहुरीको घार रहेको उक्त फार्मबाट आम्दानीको स्रोत राम्रै भएको गुरुङ बताउँछन।

सनराइज बैंकको डेंगु रोग सम्बन्धी जनचेतना

कार्यक्रममा सहभागीहरुको सामान्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो ।

भेषभुषा आफ्नै

तनहुँ । जातीय भेषभुषामा सजिएका दमौलीका युवतीहरु । विभिन्न कार्यक्रममा युवतीहरु आफ्नो जातीय पहिरनमा प्रस्तुत हुने गरेका छन् । तस्बिरः कृष्ण न्यौपान