Tag: दशैं

एकै मारमा राँगो छिनाउन नसक्दा…

उनले राँगो छिनाएको भए फेटा र पैसाको माला लगाई आफन्तले गाउँ परिक्रम गराउँथे।

शुभसाइत १०ः ३५ बजे, यसरी लगाउनुस् टीका

विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दशैँ मनाउन २५ लाखले छाेडे राजधानी

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार २६ हजार ७ सय ६० जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् ।

दशैँः हुनेखानेलाई खुशी, नहुनेलाई पीडा

विभिन्न गैरसरकारी संस्थाहरुले चेपाङको विकासका लागि भन्दै गरेको सहयोगको राम्रो प्रतिफल आउन सकेन ।

सरकारले मूल्य ताेकेपछि खसी व्यापारी मारमा

अष्टमीको दिन केही होलाकी भन्ने आशामा आफूहरु रहेको अर्का व्यापारी रामकृष्ण लोभोमीले बताए ।

बडा दशैंको सातौं दिन, कालरात्रीको पूजा गरिँदै

आजको दिन दिनभरी नै शुभसाइत मानिने भएकाले छुट्टै शुभसाइतको आवश्यक नपर्ने ज्योतिषीय मान्यता रहेको छ ।

भाडादर अनुगमनमा कडाइ

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले संयुक्त रुपमा अनुगमन थालेका हुन् ।

परम्परागत पोसाकमा थारु किशोरी

कैलाली । नेपालीहरूको महान चाडपर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा कैलालीको गौरिगंगा नगरपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आएका परम्परागत पोसाकमा सजिएका थारु किशोरी । तस्बिरः प्रकाश

यस पटक दशैंसम्म वर्षा हुने

यस पटक दशैंसम्म देशभ वर्षा हुने भएको छ ।

लिङ्गे पिङ

डोटी । दिपायलमा शसस्त्र प्रहरी बलको ३६ नम्बर गणले पिपल्ला बजार बेडुखोलेस्थित दशै, तिहार तथा छठपर्वको लागि जडान गरेका पिङ खेल्दै डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल । तस्बिरः विमलबहादुर