Tag: दशैं

नेपाली कांग्रेसको चियापान असोज २६ गते

नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ ।

१५ देखि १८ असोस सम्मको टिकट पाउन मुस्किल

दशैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमथि खुलमखुला ठगी गरिरहेका छन् ।

बडादशैंको तेस्रो दिन, आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो ।

लिपपोतमा महिला

दशैं आएपछि महिलाहरुलाई घर लिपपोत गर्ने व्यवस्तता बढेको छ ।

दशैंलाई काठमाडौंमा ६० हजार खसीबोका, यस्तो छ मूल्य अवस्था

माग दोब्बर बढेपनि बजार सामान्य अवस्थामै चल्ने र मूल्य पनि बढ्न नदिने सरकारले स्पष्ट पारेको छ ।

दशैंमा पानी !

यस वर्ष औसत समयभन्दा १० दिन ढिलो गरी जुन २० मा मनसुन शुरु भएको थियो ।

दशैंमा खसीबोका अभाव नहुने

कृषि तथा पशुपछी विकास मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले दशैंमा खसीबोकाको अभाव नहुने बताएका छन् । 

देशभर ७३ स्थानमा सहुलियत पसल

टाढा टाढाका उपभोक्ताले सिमित स्थानमा सञ्चालित सुहलियत पसलबाट कसरी राहत पाउलान र खोई ?

दशैं बिदा काटियो

दशैंमा फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र  बिदा दिइएको छ ।