Tag: दुर्घटना

दुर्घटनामा दुई गम्भीर घाइते

घाइतेमध्ये एककाे अवस्था गम्भीर रहेकाे प्रहरीकाे भनाइ छ ।

दुर्घटनामा ३ को मृत्यु

काठमाडौं, सप्तरी र रुपन्देहीमा भएका सवारी दुर्घटनामा परी ३ को मृत्यु भएको छ ।

केशरमहलमा ठोक्कियो ट्रिपरसँग स्कुटर

केशर महल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किए पछि स्कुटर चालकको ज्यान गएको हो ।

लाजिम्पाटमा स्कुटरलाई हानेर भाग्यो कार

दुर्घटनामा स्याङ्जा पुतलीबजारका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् ।

सिन्धुलीमा कार र माइक्रोबस ठोक्किँदा १० घाइते, ३ गम्भीर

कार र माइक्रोबस ठोक्किँदा सिन्धुलीमा १० जना घाइते भएका छन् ।

बबरमहलमा ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

दुर्घटनामा स्कुटरको पछाडि रहेको दीपक थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

स्कुटरमा सवार सैनामैना ४ कै २२ वर्षीय सन्जय पटेल र २६ वर्षीय विक्रम थारु घाइते भएका छन् ।

बस दुर्घटना

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो ।

स्कुटर दुर्घटनामा एकको मृत्यु

पुतलीबजारमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बस र ट्रक ठोक्किँदा एककाे मृत्यु, ६ घाइते

दुर्घटनामा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारिबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।