Tag: दुर्घटना

टिपरको ठक्करबाट पाल्पामा दुई जना घाइते

मोटरसाइकलाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिप दुर्घटना : दुईको मृत्यु, पाँच घाइते

मेल्लेख गाउँपालिका–७ मा जिप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् ।

सवारी दुर्घटनामा ४ को मृत्यु

सोमबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ८२ वर्षीय द्रोण नाथ कँडेलको उपचारको क्रममा मृत्यु भएको हो ।

टिपरबाट १६५ दुर्घटना

तीन जना घाइते भए । मृत्यु हुनेमा बा.३८प २३९३ नम्बरको मोटरसाइकल चालक पासाङ भोटे छन् ।

तीन सवारी जुध्दा श्रीमानको मृत्यु, श्रीमती घाइते

मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

धादिङको मैदीमा जिप दुर्घटना, १४ घाइते

मैदी गाउँपालिकामा भएको दुर्घटनामा १४ जना घाइते भएका छन् ।

त्रिशूलीमा बस खस्यो, ३ को मृत्यु, १२ घाइते

 प्रहरी र स्थानीय उद्दार कार्यमा जुटेको बताइएको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

बस दुर्घटना

उहाँका अनुसार घाइतेको अवस्था सामान्य छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु

हेटौँडा । पूर्वपश्चिम राजमार्गको बसामाडी लेवटमा बुधबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना. ६ ख. १५०० नम्बरको ट्रकले बसामाडीतर्फ जाँदै

दुर्घटनामा दुईको मृत्यु

हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।