Tag: दुर्घटना

सवारी दुर्घटनामा ८ जनाको मृत्यु

दुर्घटनास्थलमा स्थानीय प्रहरीले आवश्यक उद्धार गर्नुको साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

१३६ यात्रु बोकेको विमान नदीमा खस्यो

ठूलो आँधीका कारण अवतरणका क्रममा रहेको बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको छ ।

६० मिटर तल कार खस्दा एकको मृत्यु

कारमा सवार लमही– ८ दाङका २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

राजधानीको बीच सडकमा बस पल्टियाे, १८ घाइते

राजधानीको साँखुबाट रत्नपार्क आउँदै गरेको बस बौद्वमा दुर्घटना भएको छ ।

काठमाडौं आउँदै गरेकाे बस धादिङमा दुर्घटना, १३ जना घाइते

घाइतेको अवस्था सामान्य रहेकोले स्थानीय अस्पतालमा उपचार भइरहेको विष्टले जानकारी दिनुभयो ।

लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर दिएपछि मुुसुक्क हाँसेर ट्राफिकले इन्ट्री गरे

बसका सहायकले दुईवटा लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर दिए । मुसुक्क हाँसेर ट्राफिकले इन्ट्री गरे ।

बस दुर्घटनामा दशको मृत्यु, २६ घाइते

प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । दुर्घटनामा परी चालक पनि घाइते भएका छन् ।

तनहुँमा रात्रिबस दुर्घटना

यात्रुवाहक बस गए राति २ बजे तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

मध्यरातमा ट्रकमा मोटरसाइल ठोक्किँदा एकको मृत्यु

दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

भ्यान दुर्घटनामा एकको मृत्यु, दुईको अवस्था गम्भीर

आइतबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।