Tag: दुर्व्यवहार

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । नागढुंगामा शुक्रबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले

क्वारेन्टाइनमै महिला वडा सदस्यमाथि दुर्व्यवहार

बैतडी । क्वारेन्टाइनमै महिला वडा सदस्यमाथि दुर्व्यवहार भएको छ । पुर्चौंडी नगरपालिका–३ गौरीकन्या मन्तोला क्वारेन्टाइनमा रहनुभएकी महिला वडा सदस्यमाथि मादक पदार्थ सेवन गरी गएका एक व्यक्तिले दुर्व्यवहार गरेका हुन् ।

‘पारसविरुद्ध हस्ताक्षर बुझाएर दुःख दिएको भन्दै दुर्व्यवहार’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईमाथि दुर्व्यवहार भएको छ । मन्त्री भट्टराई धनगढी काे कार्यक्रमबाट फर्कने क्रममा जहाज १५ मिनेट ढिलो हुँदा यात्रुले दुव्र्यहार गरेका हुन्

सार्वजनिक सवारीमा महिला प्रहरीमाथि नै दुर्व्यवहार

सार्वजनिक बसमा सेफ्टी पिनमा खटिएकी महिला प्रहरी जवानमाथि दुर्व्यवहार भएको हो ।

परीक्षा अनुगमन टोलीले दुर्व्यवहार गरेको भन्दै राजविराजमा प्रदर्शन

परीक्षा अनुगमन टोलीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले आज (मङ्गलवार) राजविराजमा प्रदर्शन गरेका छन् ।