Logo बैशाख ७, २०७८ मंगलबार


Tag: देउसीभैलो

चितवनमा देउसीभैलो खेल्न नपाइने

चितवन । जिल्लाले तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ । चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना अन्तर्गत देउसीभैलो खेल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको हो । चौध बुँदे योजना

नुवाकोटमा देउसीभैलो खेल्न नपाइने

नुवाकोट । जिल्लामा यसवर्ष तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । कोरोना संक्रमण फैलन नदिन गत कात्तिक २६ देखि अर्को आदेश नआउँदासम्मका लागि जारी लकडाउन भएकाले देउसीभैलो खेल्न रोक लगाइएको

तनहुँमा देउसीभैलो खेल्न नपाइने

तनहुँ । जिल्लाले यसवर्ष देउसीभैलो खेल्न रोक लगाइएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारमा देउसीभैलो खेल्न पूर्णरुपमा मनाही गरेको हो । मंगलबार बसेको जिल्ला समितिको