कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शीतलता प्राप्त हुने जनविश्वास छ ।
भक्तपुर । काठमाडौं उपत्यकामा धान रोपाइँ शुरु भएको छ । असार महिनाको मध्ये हुन लाग्दा कृषक धान रोपाइँमा व्यस्त देखिएका छन् । तस्बिर : रोशन सापकोटा
धान रोपाइँ गर्नुअघि खेतमा डिएपी मल प्रयोग गर्ने गरिएको छ ।
मानो रोपेर मुरी फलाउने किसानहरु यतिबेला धान रोपाइँमा व्यस्त छन् ।