Logo मंसिर ८, २०७७ सोमबार


Tag: नदीजन्य पदार्थ

पटके कर लगाएर उपत्यकाका नदीमा बालुवा उत्खनन् बढ्याे

काठमाडौं। उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि बालुवा व्यापारले तीव्रता पाएको छ । स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन् गरिरहेका पाइएको

नदीजन्य पदार्थको दोहन तीव्र, सकेन रोक्न स्थानीय तहले

आशिष बहादुर सिंह बझाङ । जिल्लाका विभिन्न नदी र खोलाबाट ढुंगा, गिट्टी, बालुवाको अवैध दोहन तीव्र गतीमा भइरहँदा पनि स्थानीय तहले रोक्न सकेको छैन् । नदीमा निर्मित पुल पुलेसालगायत संरचना

करोडौं राजश्व गुमाउँदै देवदह

देवदहमा नदी जन्य पदार्थमा लुटतन्त्र भनेर गत साल जेष्ठ २० देखि ३० सम्म नदी उत्खनन गर्दा भएको लुटका बिरुद्ध कलम चलाएको थिएँ । त्यो बेला जनताबाट स्यावासी र केही डनहरुबाट