Tag: नयाँ पत्रिका

नेपाल रेडक्रसविरुद्ध थाई रेडक्रसको उजुरी

नेपाल रेडक्रस सोसाइटीका तत्कालिन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिनाको आरोप लागेको छ ।

सबैलाई रिझाउने बजेट

सरकारले ल्याएको आर्थिक वर्ष २०७६ ७७ को बजेट सबैलाई रिझाउने खालको रहेको विश्लेषणसहितको समाचार छापेको छ ।

शासन फेरियो, प्रवृत्ति पुरानै

समाचारमा गणतन्त्रपछि राजनीतिक सोच र संस्कारबारे गहिरो विश्लेषणगरिएको छ ।

राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट

विस्फोटमा परी  ४ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । चार स्थानमा भने नेपाली सेनाले समयमै बम डिस्पोज गरेको थियो ।

भारतले पानी छोड्दा ९० परिवार नदीले घेरिए

भारतीय पक्षले पूर्वसूचनाविना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगरमा पर्ने कंकालिनी नगरपालिका १३ को गोबरगाढा डुबानमा परेको छ ।

संसद लाइब्रेरीमा ४० हजार पुस्तक, छिर्दैनन् सांसद

अध्ययनका लागि पुस्तकालय छिर्ने सांसदको संख्या अत्यन्तै कम रहेको पाइएको छ ।

पाँचथरमा नौ को बीभत्स हत्या

पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ सदस्यको क्रुर ढंगले हत्या भएको समाचारलाई शीर्ष समाचार बनाएको छ ।

वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ

राजा वीरेन्द्रको देशभर २१ हजार ५ सय ६३ रोपनी जमिन भेटिएको र नेपाल ट्रस्टअन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न नसकेको उल्लेख गरेको छ ।

हिमताल जोखिम होइन वरदान

सरकारले हिमतालबाट विद्युत् उत्पादन तथा हिमालयन ‘ग्लासियर मिनरल वाटर’ को प्रत्यक्ष सम्भावना देखेको विषय उजागर गरेको छ ।

छोरी परीक्षार्थी, बाबु परीक्षक

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।