Tag: नरेश न्यौपाने

‘मार्क्सवादमा सिर्जनात्मक परिमार्जन आवश्यक’

तोकिएका संयोजक र सहसंयोजकले मात्रै सम्पूर्ण कमिटीको टुंगो लगाउन मिल्छ कि मिल्दैन ? प्रश्न उठेको छ

‘दलाल पुँजीवादसँग सहकार्य गरे नेकपा सकिन्छ’

तत्कालीन माओवादी र एमालेको भागमा परेका जिल्लाको नेतृत्व भागबन्डा गर्नु थियो भने यति ढिलो गर्नु आवश्यक थिएन ।

आमा

मलाई राम्रै थाह छ मेरा सखिहरुको सफलतामा तिमी मुस्कान छाँटीरहेकी हौली ।

जिल्ला कमिटीको मापदण्ड अनेरास्ववियुमा कल्पना नगरौँ

पार्टीको नर्सरीको रुपमा हेरिने जनवर्गीय संगठनको एकता साँच्चिकै हार्दिकताका साथ सम्पन्न गर्न बरु पार्टी चिन्तित छ भन्ने लाग्छ ।

‘ट्रेड युनियन आन्दोलनले समाजवादी कित्ता पक्रिनुपर्छ’

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ट्रेड युनियन आन्दोलन विश्वमा दुई कित्तामा उभिएको बताउनु भएको छ ।

क्रियाशीलतामै विश्वास गर्छु

यज्ञ बोगटी सुदुरपश्चिमको दुर्गम पहाडी जिल्ला अछामको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद हुनुहुन्छ ।

‘सुर्खेतको पर्यटन र सडक निर्माणमा मेरो मुख्य जोड छ’

कर्णाली प्रदेशको राजधानी भएपनि मेरो जिल्लामा रहेको बाढीपीडित र जग्गाको पुर्जा भएका तर जग्गा नभएका जनसमुदायको समस्या समाधान गर्नुपर्ने विषय उठाइरहेको छु ।

देउवासँग अब मलाई टिकट चाहिँदैन भनेँ

त्यो बेला हामी काँग्रेसका नेता थियौं भने अर्कोतिर विद्यार्थीका पनि नेता थियौं ।

समाजवादको मेसिन बिग्रेको छः भूसाल (भिडियोसहित)

एउटा जमिनदारले शोषण गरिरहेको किसानको दुःख नबुझ्नुको कारण ऊ आफ्नो के गर्दा हित हुन्छ भन्दै सोचेर दृष्टिकोण बनाइरहेको हुन्छ ।

गुण र दोषको आधारमा समर्थन र विरोध गर्नुपर्छ ?

मैले यसलाई निवार्चित भएर आएका संगठनका मात्रै होइन, त्यो भन्दा बाहिर रहेका सम्पूर्ण प्रगतिशील लेखक एवं स्रष्टाहरुसँग घनिभूत छलफल, बहस र संवाद गरेर नै अघि बढाउने सोच बनाएको छु ।