धापाखेलको जलशोभा र जनआस्था देखेर चिनियाँ यात्री हुयन शाङले आफ्नो यात्रा वृतान्तमा यस दहको पनि नाम उल्लेख गरेका छन् ।
काठमाडौं । आज नागपञ्चमी पर्व । घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ
नागपञ्चमीको धार्मीक एवं वैज्ञानिक महत्व रहेकाले नागपञ्चमीलाई अन्तराष्ट्रिय सर्प दिवस घोषणा गर्नुपर्ने माग गरेका हुन् ।
नागपञ्चमीको अवसरमा काठमाडौंको नागपोखरीमा सोमबार भक्तजनहरु ।
नागवंशी नागरिकका समाजमा त झन् यसको अर्थ थप प्रगाढ छ ।