Tag: निरीक्षण

सलह किरा देखिएको क्षेत्रमा कृषि विज्ञद्धारा निरीक्षण

अनिल तिवारी बारा । फट्याङ्ग्रा जस्तो देखिने सलह किरा बारामा फेला परेसँगै त्यस क्षेत्रमा कृषि विज्ञको टोलीले निरीक्षण गरेको छ । लाखौँको संख्यामा एकसाथ आएको किराले बालिनाली सखाप पार्ने भएकाले

सरकारले क्वारेन्टाइनकाे व्यवस्थापन र अवस्थाका बारेमा निरीक्षण गर्ने

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

मन्त्री भट्टराईद्वारा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले शनिबार विमानस्थलको कार्य प्रगतिबारे जानकारी लिनुभएको हो । विमानस्थलमा जहाज

बागमतीमा पानी प्रशोधन केन्द्र सञ्चालन हुँदै

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको चाँडै सञ्चालन हुने बताउनुभएको छ । शुक्रबार गुहेश्वरीमा निर्माणाधीन बागमतीको पानी प्रशोधन केन्द्रको निरीक्षण गर्नुहुँदै  मन्त्री मगरले यस्तो बताउनुभएको

नेपाल र भारतीय टोलीद्वारा पेट्रोलियम पाइपलाइनको निरीक्षण

नेपाल र भारतीय टोलीले मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको निरीक्षण गरेको छ ।

‘कृषि प्रयोगशालाको निरीक्षण’

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गर्नुभएको छ ।

कुलमानद्वारा निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण

कुलमान घिसिङले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्नुभएको छ ।