Tag: निर्णय

सीकाे नेपाल भ्रमणः रेल मार्ग मुख्य प्राथमिकता

करिब एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

‘भिडियो कन्फरेन्स’ बाट मन्त्रिपरिषद्को बैठक

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक अबदेखि भिडियो कन्फ्रेंसिङ्गबाट पनि हुने भएको छ ।

‘माओवादी सेनाका घाइते हेरचाह निर्देशिका स्वीकृत’

केन्द्रीय बाल कल्याण समिति र जिल्ला बाल कल्याण समितिका कर्मचारीको समायोजन गरिएको छ।

फोरमले सर्वोच्चको निर्णय जलायो

फोरमका कार्यकर्ताले नागरिकता सम्बन्धी गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशको विरोध गर्दै मंगलबार निर्णयको प्रति जलाएका हुन्