Tag: (नेकपा)

टुंगियो जनवर्गीय संगठन एकताः को–को बने अध्यक्ष ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।

पतिपत्नी र दाजुभाइ नै पोलिटब्युराे

नेकपाले लामो ब्यग्रतापछि टुंगो लगाएको १ सय ४७ सदस्यीय पोलिटब्युरोमा केही नेताको पतिपत्नी र दाजुभाई नै छन् ।

‘३ गते भन्न सकिन्न, जेठ चाँहि कट्दैन’

नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जेठ महिनाभित्रै सम्पन्न हुने बताउनुभएको छ ।

‘सत्य निरुपण र वेपत्ता छानविन आयोग फेरि गठन’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग फेरि गठन हुने बताउनु भएको छ ।

‘आठ आना’मा महासचिवको ‘तेस्रो बयान’ सुनेपछि…..

‘हैट, उडाउनुको पनि हद हुन्छ नि, तरिका हो यो ?’

शान्ति प्रक्रियामा नआए विप्लव समूह नै समाप्त हुन्छ : प्रधानमन्त्री

नबुझेर प्रतिबन्ध लगाउनु हुदैँन भनियो । अनि के बम पड्काउ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा जतिपनि असुल्न इजाजत छ भन्ने ?’

नेकपा सिद्धान्तको विमर्शबाट पाखा लागिसक्यो – नेता भुसाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुुसालले नेकपा सिद्धान्तको विमर्शबाट पाखा लागिसकेको बताउनुभएको छ ।

नेकपामा दाहाल हाबी : ओली ३८, दाहाल ४९

नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो।

‘ट्रेड युनियन आन्दोलनले समाजवादी कित्ता पक्रिनुपर्छ’

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ट्रेड युनियन आन्दोलन विश्वमा दुई कित्तामा उभिएको बताउनु भएको छ ।

संसदमा देउवालाई नेम्वाङकाे प्रश्न जनता कसरी निरास भए ?

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मुलुक योजनावद्ध ढंगले समृद्धिको बाटामा अगाडि बढिरहेको बताउनु भएको छ ।