Tag: नेकपा अध्यक्ष पुष्पकमल दाहाल

‘मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीलाई’

दाहालले भन्नुभयो ‘यो प्रश्न मलाई नसोदिए हुन्थ्यो भन्ने लाग्छ, यसमा प्रधानमन्त्रीले जे चाहनुहुन्छ त्यही हुन्छ ।'

नेकपाको एकता प्रशिक्षण शुरु, प्रचण्ड र खनाल इलाम जाँदै

प्रशिक्षण भाद्र २७ र २८ गते हुने पार्टीको प्रचार विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन् । दाहालकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् ।

अध्यक्ष दाहालको राजनीतिक सक्रियता बढ्यो

दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग शनिबार भेटेर सचिवालय बैठकका बारेमा छलफल गर्नुभएको जनाइएकाे छ ।

‘सत्ता उल्टन सक्ने खतरा’

सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै दाहालले त्यस तर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

पाँच वर्ष नेकपाकाे सरकार

दाहालले विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफनो पार्टीको सरकार पाँच वर्ष टिक्ने बताउनुभएको हो ।

शिक्षामा गुणात्मक विकास गर्न आग्रह

अध्यक्ष दाहालले सरकारले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुन निर्माणको कामलाई तीव्रता दिइरहेको बताउनुभयो ।