Logo बैशाख २९, २०७८ बुधबार


Tag: नेकपा एमाले

गौतमको अनुराेध ‘अवैधानिक बैठकका निर्णय फिर्ता लिनोस्’

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गर्नुभएको छ । बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक ‘डिनर मिटिङ’

कर्णालीमा फ्लाेर क्रस गराउन भूमिका खेलेकाे आरोपमा नेपालसहित ८ नेतालाई स्पष्टीकरण साेध्ने ओलीकाे निर्णय

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

नेकपा एमाले काभ्रे जिल्ला कमिटी विस्तार

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतित्थ्यमा आज (आइतवार) जिल्ला कमिटी विस्तार गरिएको हो ।

‘समस्या खडा गर्ने नेतृत्वले झट्का व्यहोर्नुपर्छ’

काठमाडौैं । नेकपा (एमाले) का नेता तथा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले पार्टीमा समस्या खडा गर्ने नेतृत्वले बेला बेला विभिन्न खालका झट्का व्यहोर्नुपर्ने बताउनुभएको छ । ज्वालाले

सम्पर्क सूत्रहरु भन्छन्, ‘अब एमाले एकता असम्भव’

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का बनाउने सूत्र खोजिरहेका थिए । मूलत: बालुवाटार र कोटेश्वरबीच थप

‘ओली यस्तो निरंकुश बन्लान भन्ने कहिल्यै सोचेको थिइनँ’

काठमाडौं । नेकपा (एमाले) का पुराना नेता प्रदीप नेपालले आफुले प्रधानमन्त्री केपी शर्मा ओली अहिले देखिएजस्तो निरंकुश बन्लान भन्ने कहिल्यै नसोचेको बताउनु भएको छ । आफू र अर्का नेता मुकुन्द

नेपाल–खनाल समूहद्वारा काठमाडौंमा समानान्तर कमिटी घोषणा (सूचीसहित)

कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।

‘ओलीले एमाले भत्काउँदै छन्, हामी टोलसम्म पुनर्गठन गर्दैछौं’

काठमाडौं । नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले र कम्युनिष्ट आन्दोलन तोडफोड गर्न र भत्काउन निरन्तर लागि परेको आरोप लगाउनु भएको छ । आफूहरु पार्टीलाई

जोड एकतामा अडान पुरानै

काठमाडौं । नेकपा (एमाले) का दुवै समूहका नेताहरु पार्टी एकता अपरिहार्य रहेकोमा जोड दिएपनि आ–आफ्ना अडानबाट भने कायमै राखेका छन् । शुक्रवार बसेको संसदीय दलको बैठकमा उपस्थित दुवै समूहका नेताहरुले

एमालेका दुई समूहले बोलाए छुट्टाछुट्टै बैठक

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का दुई समूहले आज छुट्टाछुट्टै बैठक बोलाएका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय