Tag: नेता पक्राउ

विप्लवका जिल्ला नेता पक्राउ

उनीहरुलाई बिहीबार राति मध्यबिन्दु नगरपालिका वडा नम्बर १० स्थित मजुवाखोलाबाट पक्राउ गरिएको हाे ।

विप्लवको गोप्य बैठकमा प्रहरीको छापा, दाइसहित २१ नेता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

विप्लवका जिल्ला नेता पक्राउ

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

विप्लव समूहका नेता पक्राउ

नेकपा विप्लव समूह निकट युवा संगठनका जिल्ला अध्यक्ष शमसेर घिसिङलाई बुधबार गते पक्राउ गरेको छ ।

विप्लवका नेता पक्राउ

सरकारले केही समय अघि विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले त्यस पार्टीका नेता कार्यकर्ता पक्राउ एवं धरपकड बढाएको छ ।